ओखलढुंगामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

निकासखबर संवाददाता

ओखलढुंगा ।ओखलढुंगामा बोलेरो दुर्घटना हसँदा दुईजनाको मृत्यु भएको छ । चिशैखुगढी गाउँपालिकाको दियालेबाट ओखलढुंगा सदरमुकाम जादै गरेको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना को मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित